विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जेड कन्सल्ट प्रालिले निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजना खटाउने गरी इन्जिनियर माग गरेको छ । जलविद्युत प्रवर्द्धकद्वारा पहिचान भइ अघि बढेका आयोजनामा खटाउने गरी ओभरसेयर, इन्जिनियर माग गरिएको हो ।

कम्पनीले कम्पनीले सिभिल इन्जिनियर र सिभिल ओभरसेयर माग गरेको छ । सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरीङ विषयमा स्नातक गरेको र ‘क्यू ए र क्यू सी’ हाइड्रो पावर आयोजनामा ३  वर्षको अनुभव भएको हुनुपर्नेछ ।

यसैगरी, ओभरसेयरका लागि सिभिलमा डिप्लोमा गरेको र ‘क्यू ए र क्यू सी’ मा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ । टनेलमा खटाउनका माग गरिएको आवश्यक सिभिल इन्जिनियरका लागि भने सिभिल इन्जिनियरीङमा स्नातक गरी जलविद्युत् आयोजनाको सुरुङमा ३ वर्ष काम गरेको हुनुपर्ने छ ।

इच्छुक योग्य व्यक्तिले फागुन १३ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनु पर्नेछ ।

सन् २००१ मा स्थापना भएको कम्पनीले जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक, खानेपानी परियोजना, सिँचाई, सुरुङ लगायत पूर्वाधार निर्माणमा परामर्शदाताको रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit