काठमाडौं । यारु हाइड्रो पावर प्रालिले गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर १ मा ३०.५९ मेगावाटको यारु खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
कम्पनीले निर्माण गर्न लागेको आयोजनाको प्रस्तावित वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमाथि राय/सुझाव मागे गरिएको हो । प्रभावितले आगामी ७ दि...}