काठमाडौँ । यारु हाइड्रो पावर प्रालिले ३०.५९ मेगावाटको यारु खोला आंशिक जलाशय जलविद्युत् आयोजनाको काम अघि बढाउनका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिकामा पहिचान भएको आयोजनाको उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको हो ।
जिल्लाको धार्चे गाउँपालिकामा प...}