काठमाडौं । सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाको पानी उपत्यकामा ल्याउन आगामी आर्थिक वर्षदेखि सुरुङ खन्न सुरु गरिने भएको छ । यी खोलाको थप ३४ करोड लिटर पानी ल्याउन सुरुङ तथा आवश्यक पूर्वाधार निर्माणको काम सुरु गर्न लागिएको हो ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत याङग्री र लार्के खोलाको पान...}