काठमाडौँ । राज्यले दशकौँदेखि कृषि र ऊर्जा क्षेत्रलाई समृद्धिको आधार मान्दै आए पनि यसबाट देशले ठूलो मात्रामा व्यापारघाटा बेहोर्नु परेको विज्ञहरूले निष्कर्ष निकालेका छन् । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट (कुसुम) र डब्ल्युटिओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले विश्व व्यापार संगठन...}