काठमाडौँ । विश्वभर नवीकरणीय तथा स्वच्छ ऊर्जा विकासको बहससँगै हरित हाइड्रोजनको विषय पनि गाँसिएर आएको सन्दर्भमा नेदरल्याण्डमा ३ दिने ‘अन्तर्राष्ट्रिय हाइड्रोजन’ सम्मेलन हुन लागेको छ ।
आज सोमबारदेखि बुधबारसम्म (मे १३ देखि १५ सम्म) नेदरल्याण्डको रोटरडममा हुने यो सम्भवत अहिलेसम्मकै भव्य हा...}