काठमाडौं । विश्वमा आधा आकाश ओगट्ने महिला भनिन्छ, भनिँदै आएको छ । नेपालको कूल जनसंख्यामा पनि आधा हिस्सा महिलाकै छ तर राज्यको नीति निर्माण तहदेखि पूर्वाधार, जलविद्युत र ऊर्जा विकासका क्षेत्रमा उनीहरूको सहभागिता ज्यादै न्यून रहँदै आएको छ ।
मंगलबार (माघ १० गते) स्वतन्त्र ऊर्जा उत्पादकहरू संस्था...}