काठमाडौं । जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गरी कार्बन उत्सर्जन शून्यमा झार्ने महत्वकांक्षी लक्ष्य पूरा गर्न युरोपेली देशहरू समुद्री ज्वारभाटाबाटा (छाल) बाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने प्रविधितर्फ आकर्षित देखिएका छन् । शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता कार्यान्वयन गर्न विकसित देशहरू नवीकरणीय ऊर...}