काठमाडौं । सरकारले लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानीहरूको विद्युत डिमाण्ड शुल्क हटाउने घाेषणा गरेकाे छ । सरकारले ‘नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम’ मार्फत उक्त घाेषणा गरेकाे हाे ।
यस्तै, सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क उपलब्ध...}