काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीबाट स्थापित र सञ्चालित विद्युतकर्मी साहित्यिक समाजले दुई जना श्रष्टालाई सम्मान गरेको छ । समाजले प्रदान गर्ने ‘अमरज्योति साहित्य सम्मान’बाट संस्थापक कोषाध्यक्ष कवयत्री कमला श्रेष्ठ र साहित्यकार आरआर चौलागाईंलाई सम्मान गरिएको हो ।...}