काठमाडौं । पछिल्लो समय उद्योगी व्यवसायी तथा लगानीकर्ताको आकर्षण सौर्य विद्युत् उत्पादनतर्फ बढेको छ । सरकारले मिश्रित ऊर्जा विकासमा जोड दिँदै त्यही अनुसार सहजीकरण गर्न थालेपछि जलविद्युत्सँगै सौर्य विद्युत् उत्पादनमा लगानी बढेको हो ।
अहिलेसम्म सञ्चलन, निर्माणाधीन र विद्युत् खरिद सम्झौता (पिपिए) गरी...}