काठमाडौं । भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न मंगलबार (२० गते) आवेदन दिएको हो ।
सय रुपैयाँ अंकितमा १६ रुपैयाँ थप गरेर सेयर निष्का...}