प्राचीनकालदेखि तीर्थस्थलको रुपमा रहँदै आएको जोशीमठ सहरका बासिन्दाहरू यो पुसको कठ्याङ्ग्रिँदो जाडोमा आफ्नो घर छाडेर भाग्नुपर्यो । २५ सय भवनहरू रहेको सो सहरको एक चौथाइ जमिन धस्सिने र जग ढल्किन थालेपछि घरका भित्तामा ठूला–ठूला धाँजा फाटे । केन्द्रीय तथा उत्तराखण्ड राज्य सरकारले त्यहाँका हजारौँ बास...}