काठमाडौँ । नेपालमा सौर्य विद्युत् उत्पादनको सम्भावना पर्याप्त भए पनि उचित नीतिगत व्यवस्थाको अभावमा त्यसको अपेक्षाकृत विकास हुन नसकेको यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । सरकारले जलस्रोतमार्फत उत्पादितलाई मात्र विद्युत्को महत्त्व दिँदा यसतर्फ ध्यान नगएको...}