काठमाडौं । सहरी क्षेत्रको प्रसारण तथा वितरण प्रणाली विस्तार गर्न ५ जापनिज कम्पनी सर्टलिस्ट (प्रारम्भिक छनोट) मा परेका छन् । नेपाल विद्युत प्राधिकरणको ‘सहरी प्रसारण तथा वितरण प्रणाली सुधार’ आयोजना निर्माण गर्न निकालिएको ठेक्कामा यी कम्पनीहरू छनोटमा परेका हुन् ।
टोक्यो इलेक्ट...}
काठमाडौं । जापान सरकारले काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्न नेपाल विद्युत प्राधिकरणलाई सहुलित ऋण प्रदान गर्ने भएको छ ।
लक्षित आयोजना कार्यान्वयनका लागि बुधबार सरकारका तर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका...}