काठमाडौं । चाइना गेजुबा ग्रुप कर्पोरेशन लिमिटेड (सिजिजिसी) ले नुवाकोटस्थित ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र आगामी असोज १४ गते नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएकाे छ । ठेकेदारले निर्माण सम्पन्न भई सञ्चालनमा आएको २ वर्षपछि यो जलविद्युत केन...}