काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ मा पहिचान भएको ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना निर्माण गर्न करिब १३ अर्ब रुपैयाँ लागत लाग्ने भएको छ । आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदनका अनुसार आयोजना निर्माण पूरा गर्न साे लगानी आवश्य...}