अप्ठेरो र अन्योलमा रुमलिँदा, आस्था गुमेको थियो
त्यो निर्धारित म्यादमा नसकिँदा, शङ्का बढेको थियो
कैयौँ अड्चन फेरि आइरहँदा, केही भयो यो ढिलो
केही खर्च बढ्यो तरै पनि बल्यो, उक्ल्यो ठूलो खुड्किलो
।१।
त्यो ठाडो दुइटा कडा सुरुङमा, साह्रै चुनौती थियो
सानो दुर्घटना हुँदा सुरुङ नै छोड्ने अव...}