काठमाडौं । बझाङ जिल्लाको सुनीगाड खोलामा अघि बढेकाे १४ मेगावाटको माथिल्लो सुनीगाड जलविद्युत् आयोजनाको काम ५ वर्षमा सम्पन्न हुने भएको छ । ओमेगा इनर्जी डेभलपर प्राइभेट लिमिटेडले आयोजनाकाे निर्माण २०८५ बैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो ।
जिल्लाको सुर्मा गाउँपालिका र तलकोट गाउँ...}