काठमाडौं । सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएको १९.८ मेगावाटको माथिल्लाे सोलुखोला जलविद्युत आयोजनाको आन्तरिक परिक्षण पूरा भएको छ । बेनी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको आन्तरिक परिक्षण पूरा गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।
आ...}