काठमाडौँ । सरकारी वित्तीय संस्था कृषि विकास बैंक लिमिटेडको अगुवाइमा ४० मेगावाटको माथिल्लो संखुवा खाेला जलविद्युत् आयोजनामा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी व्यवस्थापन भएको छ । ह्याप्पी इनर्जी प्रालिले निर्माण अगाडि बढाएको आयोजनामा कृषि विकाससहित सिद्धार्थ बैंक लिमिटेड, प्रभु...}