काठमाडौं । विद्युत नियमन आयोगले २१६ मेगावाटको बझाङ माथिल्लो सेती आंशिक जलाशयुक्त जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । समृद्ध इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाबाट उत्पादन हुने विद्युतकाे खरिद बिक्री दर निर्धारण गर्न असार १९ गत...}