काठमाडौं । आलम्पु जलविद्युत विकास कम्पनीले १० मेगावाटको माथिल्लो सागु जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बागमती प्रदेशको दोलखा जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास वि...}