काठमाडौं । ४.९५ मेगावाटको माथिल्लो पिलुवा–३ जलविद्युत आयोजनामा लक्ष्मी र माछापुच्छ्रे बैंकले ऋण लगानी गर्ने भएका छन् । संखुवासभामा निर्माणाधीन आयोजनामा दुई बैंकले सहवित्तियकरण अन्तर्गत कर्जा लगानी गर्ने भएका हुन् ।
लक्ष्मी बैंकले ३९ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख (...}