काठमाडौँ । ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङमध्ये २,५०६.३९ मिटर 'ब्रेक थ्रु' (छिचोचिनु) भएको छ । अब करिब १३०० मिटर बाँकी रहेको छ ।
अबको एक वर्षभित्र निर्माण पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको अहिलेसम्म करिब ५६ प्रतिशत काम स...