काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा नदी प्रवाहमा आधारित (आरओआर) ४.९५ मेगावाटको माथिल्लो मेलम्ची र ४.९६ मेगावाटको तल्लो मेलम्ची जलविद्युत् आयोजना निर्माण हुने भएको छ । प्रवर्द्धक गुगेश्वरी इनर्जी प्रालिले यी दुई आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास...}