काठमाडौँ । संखुवासभाको धर्मादेवी नगरपालिका र मादी नगरपालिकामा प्रस्ताव गरिएको ५ मेगावाटको माथिल्लो माया खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणसँग वैशाख २६ गते नै उक्त पिपिए सम्पन्न भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध निर्देशक डा. कृ...}