काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र चिनियाँ कम्पनीहरूको स्वामित्व रहेको हिमताल हाइड्रो पावर कम्पनीलाई माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र प्रदान गरिएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आइतबार (कात्तिक ६ गते) कम्पनीका प्रतिनिधिका रूपमा प...}