काठमाडौं । असार १ गते मर्स्र्याङ्दी नदीमा आएको भीषण बाढीले संरचनामा क्षति पुर्याएको ५० मेगावाटको माथिल्लो मर्स्र्याङ्दी ‘ए’ जलविद्युत केन्द्रको उत्पादन अझै सुचारु हुन सकेको छैन । बर्खाको बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निमाण गर्ने कार्य पूरा भइनसकेकाले २ महिना बितिसक्दा पनि ज...}