काठमाडौँ । लमजुङमा निर्माण हुने १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनामा ३ वटा बैंकले १६ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजनामा प्रोजेक्ट फाइनान्स (टर्म लोन) का रूपमा नेतृत्वकर्ता लक्ष्मी सनराइज बैंकले ७ अर्ब, सह–नेतृत्वकर्ता ग्लोबल आइएमई बैंकले ६ अर्ब र प्रभु बैंकले ३...}