काठमाडौं । दुई जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रदेश नम्बर १ को ताप्लेजुङ जिल्लामा १५ मेगावाटको माथिल्लो काबेली-२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
कम्पनीले आयोजना अघि बढाउन उत्पादन अनुमतिका लागि विद्युत विकास विभा...}