काठमाडौं । दार्चुलामा पहिचान भएको ५३.८५ मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माणका लागि ११ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएकाे छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन अनुसार आयोजना सम्पन्न गर्न उक्त रकम लाग्ने देखिएका हो ।
विद्युत विकास विभागले गरेकाे इआईएअन...}