काठमाडौँ । अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले दुई पदमा कर्मचारी माग गरेको छ । कम्पनीले करार सेवामा पदपूर्ति गर्न लोक सेवा आयोगबाट लिएको परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका उम्मेदवारबाट आवेदन माग गरेको हो ।
कम्पनीले तह ८ को वरिष्ठ इन्जिनियर र तह ७ को जियोलोजिस्ट पदमा एक–एक जना कर्...