काठमाडौं । युनिटेक हाइड्रो पावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेकाे छ ।
कम्पनीको जारी पुँजी ३६ करोड ६७ लाख रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित ३६ लाख ६७ हजार कित्ता साध...}