काठमाडौं । पछिल्लो समय विद्युत् उत्पादनमा निजी क्षेत्रले सरकारलाई उछिनेको छ । सरकारका तर्फबाट जडित क्षमता करिब ६३६ मेगावाट पुगिरहँदा निजी क्षेत्रको ७३९.५० मेगावाट पुगेको छ । अंकमा निजी क्षेत्रको उत्पादन बढी देखिए पनि ऊर्जाको हकमा सरकारको तुलनामा निकै तल देखिन्छ ।
निजी क्षेत्रका सबै आयोनजा नदी प्र...}