काठमाडौं । बेलायतले नेपालको आन्तरिक ऊर्जा खपत वृद्धि तथा विद्युत व्यापारमा सहयोग गर्न इच्छा देखाएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई भेटी यहाँको आन्तरिक विद्युत उत्पादन बढ्दै गएकाले त्यसको खपत बढाउन तथा विद्युत व्यपारमा सहयोग पुर्या...}