काठमाडाैं । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको काम ३५ प्रतिशत पूरा भएको छ । आगामी दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको हो ।
पोखरा महानगर–३३, मुसेतोडामा निर्माणाधीन आयोजनाको हेडवक्र्स तथा ह...}