काठमाडौं । विद्युत आपूर्ति नहुँदा उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योग बन्द भएको छ । गत असार ९ गते चट्याङबाट नेपाल विद्युत प्राधिकरणको लहान ट्रान्सफर्मरमा क्षति भई विद्युत आपूर्ति नहुँदा उद्योगकाे सिमेन्ट उत्पादन बन्द भएको हो ।
उद्योग सञ्चालन गर्न आवश्यक ६ मेगावाट विद्युत आपूर्ति रोक...}