काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय विद्युत् आपूर्तिमा देखिएको समस्या दीर्घकालीनरूपमा समाधान गर्दै चुहावटसमेत घटाउने उद्देश्यले ट्वीन कन्डक्टर प्रविधिको कार्यान्वयन सुरु गरेको छ । विद्युत्को लोड (माग) बढी भएका औद्योगिक वा गार्हस्थ क्षेत्र तथा जनघनत्व बढेर आपूर्तिमा देखिएको विचलन अन्त्य ग...}