म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको राहुघाट–मङ्गले जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । तुदी पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उ...}
काठमाडौं । साढे ३५ मेगावाटको राहुघाट मंगले जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दीको राहुगांमा टुन्डी पावर कम्पनीले आयोजनाको संरचना बनाउन सुरु गरेको हो ।
आइतबार आयोजना स्थल पर्ने बन्दीघाटी गाउँपालिकाका अध्यक्ष भवनबहादुर भण्डारीले शिलान्यास गरेर निर्माणको थालनी गरेको प्रवर्द्धक कम्प...}