काठमाडौं । तुम्लिङटार–प्याउली ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणले संखुवासभाको तुम्लिङटारदेखि भोजपुरको प्याउलीसम्मको करिब २४ किलोमिटर लाइन पूरा गरेको हो ।
ढेड वर्षअघि देखि निर्माण सुरु भएको लाइनको काम सम्पन्न भएको प्राधिकरण भोजपुर वितरण केन्द्र प्रमुख पुरु...}