बागलुङ । बागलुङ जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युतमा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।
हिउँदको समय खोल...}
सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर-सुर्खेत १ सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ ।
आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा प...}
काठमाडौं । सरकारले काठमाडौंको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सबस्टेसन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयवासीको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न कामसमेत सुरु गरिने भएको छ । त्यसमा के कस्ता वि...}
काठमाडौं । बर्खा सुरु भई नदी तथा खोलामा पानीको सतह बढ्दा सबै जलविद्युतगृह पूर्ण क्षमतामा चल्न सुरु गर्दछन् । हिउँदमा ३५ प्रतिशतभन्दा कम विद्युत उत्पादन गर्ने जलविद्युतगृहले अहिले जडित क्षमता अनुसारको विद्युत प्रणालीमा दिइरहेका छन् ।
मध्य बर्षासम्म आइपुग्दा ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलव...}