काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राकिरणबीच ‘ट्रान्समिसन इन्टर–कनेक्सन एग्रिमेन्ट’ भएको छ । यसबाट प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) गरेका विद्युत् आयोजनाले कम्पनीले निर्माण गरेका प्रसारण लाइनमा समेत विद्युत् प्रवाह गर्न पाउने बाटो खुल...}