भारतको ऊर्जा खरिद नियमले नेपालमा चिनियाँ कम्पनीले उत्पादन गरेको बिजुली किन्न बन्देज लगाएको छ जसले गर्दा नेपालमा ऊर्जा पूर्वाधारमा हुने लगानीको आयामलाई नै परिवर्तन गरिरहेको छ
पूर्वी नेपालको पाँचथर जिल्लामा अवस्थित २५ मेगावाट उत्पादन क्षमता भएको काबेली–बी१ जलविद्युत् परियोजना, जसले सन् २०१९...}