काठमाडौँ । म्याग्दीमा ९.७१ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि अनुमति पत्रको माग गर्दै आयोजना प्रवर्द्धक तिरिजा हाइड्रो पावर प्रालिले विद्युत् विकास विभाग समक्ष आवेदन दिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका स्थित तिरिजा खोलाको पानी सदुपयोग गर्दै आयोजना निर्माण गर्न...}