काठमाडौं । आइएमई समूहको अगुवाईमा म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा निर्माण हुने तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । आयोजनाको प्रवर्द्धक तिप्ल्याङ कालीगण्डकी हाइड्रो पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद गर्न सम्झौता भएको हो...}