काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धिधत उक्त आंशिकजलाशय आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय...