काठमाडौँ । ३७ मेगावाटको तेजो थोगाम खोला जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तथा बोलपत्र सम्बन्धी कागजात तयार पार्न ठेक्का सम्झौता भएको छ । ताप्लेजुङमा प्रस्ताव गरिएको आंशिक जलाशय आयोजना (पिआरओआर) को प्रवर्द्धक कम्पनी स्नोफल हाइड्रोपावर प्रालि र परामर्शदाता श्लेषा इन्जिनियरिङ कन्सल्...}