काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले तमोर–हाङपाङ अर्थात् मार्गेन–ढुङ्गेसाँधु करिब ३१ किलोमिटरको २२० केभी डबल सर्किट प्रसारण लाइन तथा मार्गेनमा २२० केभीको सबस्टेसन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने भएको छ । सरकार र निजी क्षेत्रको संयुक्त मोडलमा प्रसारण पूर्वाधार विकास...}