काठमाडौं । सानिमा बैंक लिमिटेडको अगुवाईमा ६ वटा वाणिज्य बैंकले लगानी गर्ने गरी ५८.५ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी व्यवस्थापन (सिन्डिकेटेड लोन एग्रिमेन्ट) गरिएको छ । ३७.५ मेगावाटको तमोर–५ र २१ मेगावाटको पालुन खोलामा सानिमा सहित नेपाल बैंक, कृषि विकास, एनसिसी, कुमारी र सिद्धार्थ बैंक लि...}